+977-056-517493
Sun - Fri: 9am To 7pm
mail us on
info@asianlifecareintl.com
Saturday - July 27, 2024
8:56 AM

IMPORTANT NOTICE

IMPORTANT NOTICE

हाम्रो कम्पनिको संचालक समितिको निर्णय अनुसार कुनै पनि उपभोक्ताको एउटै मात्र उपभोक्ता कोर्ड नम्बर हुनेछ । एउटा उपभोक्ता कोर्ड नम्बर लिईसकेको ब्यक्तिलाई अर्को उपभोक्ता कोर्ड नम्बर बनाइदियो भने बनाइदिने र नयाँ उपभोक्ता कोर्ड नम्बर लिने ब्यक्ती दुबैको उपभोक्ता कोर्ड नम्बर खारेज हुनेछ।

Note
उपभोक्ताले एक वा एक भन्दा धेरै उपभोक्ता कोर्ड नम्बर बनाएर कुनै पनि समस्या आएको खण्डमा कम्पनी जवाफ देही हुने छैन ।

 

धन्यवाद !
एशियन लाइफ केयर इन्टरनेशनल प्रा. लि.
केन्द्रिय कार्यालय भरतपुर, १० चितवन,